Hindi To Nepali Dictionary Words Starting From ऋ

ऋ

ऋ= देवनागरी वर्णमालाको स्वरवर्णमध्ये सातौं स्वरवर्ण :

ऋकथ= दान, सङ्कल्प,

ऋग्वेद= ऋग्वेद, सबैभन्दा पहिलो वेद

ऋचा= वैदिक भजन, वेद स्त्रोत्र, धर्मसङ्गीत, वैदिक ईश्वरको स्तुति

ऋजु=सोझो, सरल, छल- कपट नभएको :

ऋजुता = सरलता, साधारण, अवस्था, निष्कपटता, उपयुक्तता : ऋण nm a debt, loan, borrow : ऋण, कर्जा, रिन, उधारो लिनु, बाँकी :

ऋणग्रस्त= ऋणी कृतज्ञ, आभारी, अनुगृहित, धन्यवादको पात्र :▸

ऋणदाता = साहू, महाजन, सेठ, ऋणदाता :

ऋण पत्र=तमसुक, ऋण पत्र, ऋणचिट्ठा, प्रतिज्ञायुक्त


 

ऋणभार= बोझा, भारी, अल्झो, झन्झट, झ्याउला, अवरोध, ऋणभार :

ऋणमुक्ति= :ऋणबाट मुक्त हुने काम, ऋणमुक्ति, ऋण तिरिसकेको :

ऋणात्मक = ऋणका रूपमा लिइएको, ऋण, कर्जा, उधारो :

ऋणाधार= जमानी, जमानत, बन्धकीको कागजपत्र, तमसुक

ऋणी= ऋणी, ऋण लिने व्यक्ति, कर्जा लिने, कृतज्ञ, आभारी, आसामी :

ऋतु=  ऋतु, याम, समय, काल, उपयुक्त समय :

ऋद्धि= धन-धान्य आदिको प्रचुरता, समृद्धि,

ऋषि=ऋषि, सात्विक जीवन व्यतीत गर्ने तथा जीवन र जगत्‌का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई जान्ने बुझ्ने व्यक्ति

ऋषि ऋण=ऋषिहरूबाट पाइएको आत्मिक, भौतिक आदि ज्ञानका सट्टामा ब्राह्मण, क्षत्रीय र वैश्य आदिले ऋषिहरूलाई तिर्नुपर्ने ऋण

 
biz.