भि लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
भि लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

Hindi To Nepali Dictionary Words Starting From भि

भि

भिर्गोना  = भिजाउनु, पानीमा चोपल्नु, चिसो, आर्द्रा :

भिड़बारूला :

भिड़ना = जुधनु, लाप्पा पर्नु, झगड़ा पर्नु :

भिंडीभिण्डी, तरकारी, सागपात, सागसब्जी :

भिक्षा = माग्नेलाई दिइने अन्न, द्रव्य आदि भीख :

भिक्षाटन  = माग्दै हिड्नु, माग्ने क्रिया :


भिखारिणी = मगन्ते आईमाई :

भितलला = वस्त्र-कपड़ाको भित्री पाटा :

भित्ति  =  भित्ता, पर्खाल, गारो आदिको पाखे :

भिदना  = भित्र पस्नु, प्रवेश गर्नु, सम्मिलित गर्नु, पचाउनु :

 

भिनकनाभुनभुनाउनु

भिक्षार्थी  = भिखारी, भगन्ते, मागी हिड़ने, मागेर जीवन चलाउने :


भिक्षु = भिखारी, भिक्षा माग्ने, गरीब, निर्धन :

भिनभिन = भन्याउँ- भन्याउँ गर्नु, हुनहुनाउनु, भन्कनु :

 भिनसार  = बिहानी, प्रभात, अरुणोदय, रिमरिमे :

भिन्न = फरक, भिन्न, अमिल्दो :अलग,

भिन्नता  = फरक, भिन्नता, अन्तर, मतभेद :

भिन्नार्थी = अलग अर्थ भएको, भिन्न उद्देश्य वा नियत भएको :

भिश्ती = पानी बोक्ने :

 
biz.