| 
                     पि पिंगल =  छन्द,
छन्द शास्त्र : पिंजर = शरीरका हाडहरूबाट बनेको पिञ्जराको आकार, अस्थिपञ्जर
: पिंजर = पिञ्जरा, खोर : पिंड =  बाटुलो
पदार्थ, गोलाकार कुनै वस्तु : पिंडज = गर्भमै आकार ग्रहण गरेर जन्मने : पिंडदान=  पितृहरूका
नाममा पिण्ड चढाउने काम, पिण्डदान : पिघलाना = पग्लनु, बिलिनु, तरल बन्नु : पिचकना  = घटनु,
भासिनु, कम हुनु, बस्नु : पिछड़ा  = पछौटे,
पछि परेको, विकसित नभएको, मन्दगति : ढाँडपटिको पिठिउँतिरको : पिटना = चुट्नु, ठटाउनु, कुट्नु :  पिटपिटाना  = गनगनाउनु, फतफताउनु, बर्बराउनु : पिटाई  = पिट्ने
क्रिया, कुट्ने काम, दुकदुक गराइ, पिटाइ : पिता = बाबु, जनक, जन्माउने व्यक्ति, पिता : पितामह =  बाबुको
बाबु, हजुरबा, बाजे :  पितामही 
=  बाबुकी आमा, हजुरआमा, बज्यु : पितृतुल्य = बाबु जस्तै, पितातुल्य, पिता समान पितृदेश = बाबुको मुलुक पिताको देश : 
 पितृपक्ष  = सोह्रश्राद्ध,
पितृपक्ष :  | 
                
                     
 पितृभक्त = बाबुको सेवासुश्रूषा गर्ने, बाबुको भक्त : पित्त = खाएको पचाउने तीतो र पहेंलो तरल पदार्थ, यकृद्रस,
पित्त : पित्ताशय 
=  पित्त थैली, पित्ते थैली : पिन  = धातुको
मसिनो कीलो, आलपिन, खिल :  पिपरमेंट =  पिपलमेन्ट
: पिपासा  = कुनै
कुराको अतिशय चाहना, तृष्णा, तिर्खा : पिय = आँखाको नानी, प्रेमपात्र, प्यारो, मन परेको :  पियककड़  = धेरै रक्सी पिउने, पिउने लत लागेको, पियक्कड,
जड्याहा :  पिलना = पेलिनु,
चेप्टिनु, मिचिनु :  पिलाई  =  पेल्ने
क्रिया : पिछड़ापन  = पछौटेपन,
विकास नसकेको मन्दगति :  पिछला =पछिल्लो, पिलाना = पियाउने क्रिया :  पिल्ला  = कुकुरको छाउरो : पिल्लू = कीरा : पिशाच  = पिशाच,
पिचास, जङ्गली, ख्याक, जागित्र, तर्साउने : पिसना : =  पिस्ने
क्रिया, पिँध्ने काम, धूलो पार्ने प्रक्रिया :  पिसान = पिठो, पीठो, पिँधिएको अन्न 
 पिस्तौल = पिस्तोल, बन्दुक,  सानो बन्दुक, आयुध :  |