| 
                     ह हजारों  =  हजारौं
हजार हजार, धेरै हजारहरू : हजूम = भीड़,
घुइँचो, घचारा, घन्चमन्च, ठेलमठेल : हज्जाम =
हजाम, ठाकुर, नाऊ, नापित, कपाल, जुँगा - दाह्री आदि खौरने काम गर्ने जाति :  हटकना  =  रोकनु,
वाधा दिनु, मनाही गर्नु, निषेध गर्नु, रोक लगाउनु : हटना  =  हट्नु,
बसेको ठाउँबाट यताउति सर्नु, ठाउँ छाडेर पर जानु, अलग हुनु : हटरी
=  शुभ अवसरमा दीयो जलाउनु वा माटाको पालामा
बत्ती बाल्नु इत्यादि :  हट्टा-कट्टा
= हट्टा- कट्टा, हृष्टपुष्ट, बलियो - बागो, तन्दरुस्त : हठ =हठ, जिद्धी,
ढिपी, लिडेढिपी, टेक, एउटै कुराको रट लगाउनु, अर्काको कुरामा ननिहुरिनु : हठात = बलपूर्वक,
जबरजस्ती, एक्कासि अचानक, अपर्झट, सहसा : हठी = हठी,
जिद्धीवाल, जितारु, जबरजस्तीवाला : हठीला = हठी,
जिद्धी, ढीठ, दुर्जेय, जबरजस्ती :  हड़क = जलातङ्क, पानीदेखि
डराउने बिमार, कुकुरहरू बौलाउने रोग :  हड़कन
=  हड्डीको जोर्नीमा दुख्नु, मसल दुखाइ, लामो
समयसम्म दुखिरहनु : हड़काना
=  कुकुरजस्तो पागल हुनु : हड़ताल  = हड़ताल, बन्द, कार्यस्थगन, धर्मघट : हड़पना  = हड़पनु, अर्काको धन- सम्पत्ति
वा कुनै वस्तु हाकाहाकी आफ्नो पार्नु : हड़बड़ाना
=  हड़बड़ाउनु, आत्तिनु, हतारिनु, चटपटाउनु
:  हड़बड़िया  =  हड़बड़े,
चटपटे, धीकधारो नभएको, हतारे :  हड्डी
=  हड्डी, हाड : हत = मारिएको,
लिइएको, वध गरिएको, हत्या भएको : हतक = अपमान,
अनादर, अवहेलना, दुत्कार, तिरस्कार : हतमान = उपेक्षित,
घृणित, तिरस्कृत, अवहेलित : हताश  = आशा मरेको, आश मेटिएको, निराश, उत्साह मरेको वा
हतोत्साह : हताहत
=  घाइते पारिएको, घायल भएको, आहत भएको : हतोत्साह  =  हतोत्साह,
निराश, निरुत्साह : हत्थमहत्था
= हात-हातले गरिने लड़ाई-झगड़ा, हातपाई : हत्थी = हातो,
हत्केला : हत्या = हातो,
हातले समाउने :  हत्या = हत्या,
हिंसा, वध, हस्ते : हत्यारा  = हत्यारा, वधक, खुनी, ज्यानमारा, हत्यारो : हथसार  = हथसार, हातीसार, हातीगृह, हात्तीशाला : हथियाना
=  हत्याउनु, कसैको धन-सम्पत्ति वा जग्गा जमीन
बेकानुनी हिसाबले आफ्नो पार्नु : हथियार =
हतियार, अस्त्र-शस्त्र :  हथौड़ा =
हतौड़ो, मार्तोल :  हद  =हद, सीमा, साँध  हनन
=  मार्नु, हत्या, वध, हनन : हनना = मार्नु,
वध गर्नु, हत्या गर्नु, ज्यान लिनु, प्राण लिनु : 
 हनु = च्यापु,
चिउँड़ो : हँसली = गलामा लगाउने एक प्रकारको गहना वा आभुषण : हँसाई = हॉस्ने काम, हॉस्ने भाव वा हॉस्ने क्रिया : हँसी =  हाँसो, हँस्सी, ठट्टा :  हँसोड़ = ठट्यौलो, हाँसउठ्दो, परिहासमय, हास्यपूर्ण : हक = हक्क न बक्क, वाल्ल, छक्क, पक्क, निर्वाक, निःशब्द : हक =  हक, अधिकार, अख्तियार, न्याय तथा कानूनद्वारा पाइएको अधिकार : हकबकाना = हक्क न बक्क हुनु, वाल्ल पर्नु, छक्क पर्नु, बोल्नै नसक्नु, अरकच्च पर्नुः : ह = तेत्तीसौं व्यञ्जनवर्ण, नेपाली उच्चारण अनुसार श्वासित ध्वनि, हलिगोड़े ह हंडर  =  हन्टर, घोड़ा, खच्चर वा गोरु आदिलाई छिटो हाँकन प्रयोग गरिने छालाको सिप्केनी, कोर्रा वा चाबुक : हंडा  =  हण्डा, हाँडी, घ्याम्पो : हंत = खेद, दुःख, कष्ट, पीर- मर्का, व्यथा इत्यादि : हंतव्य = मार्नलायक हत्यायोग्य, वधोचित : हंस =हंस, हाँस, राजहंस, ठूलो पानी हाँस : हंसाना = हँसाउनु, हँस्यौली गर्नु, ठट्टा गर्नु, ठट्यौली गर्नु : हंसिनी = हँसिनी, पोथी हाँस : हंसिया  =  हँसिया, आँसी, कचिया : हँकवा = रथ, बग्गी, एक्का आदि हाँक्ने मानिस, हात्ती, घोड़ा आदि हॉक्ने व्यक्ति : हँकार = ध्यान खिच्ने वा आश्चर्य प्रकट गर्ने आवाज, ठूलो वा चर्को स्वरले बोलाउनु वा ध्यान आकर्षण गर्नु : हँगामा =  चित्कार, कोलाहल, गण्डागोल, गोलमाल, हुलदङ्गा : हँगामी =  हल्ले, गर्ने, हल्लाखल्ला गर्ने, चित्कार गर्ने, हुलदङ्गा मच्चाउने, कोलाहल मच्चाउने : हल्ला हँडना = कुनै उद्देश्य बिना डुलिहिड्नु, घुमिहिंड्नु, चक्कर लगाउनु : हँडि =  हाँडी, सानो हण्डा, कसौंडी आकारको भाँडो : हँसना = हॉस्नु, हॉस्ने काम, हँसाइ : हँसमुख = हँसमुख, हँसिलो, हँस्यौलो : हकला = भकभकाइ, बोल्दा अड़किने : हकलाना  = भकभकाउनु, बोल्दा, अडकिनु : हक़ीक़त =  यथार्थ, वास्तविक, सच्चाइ, खासकुरो : हक़ीक़तन = यथार्थमा, वास्तविकतामा, सच्चाइमा, खासमा : हकीम  = वैद्य, यूनानी पद्धतिले चिकित्सा गर्ने डाक्टर : हक्का-बक्का = हक्क न बक्क, वाल्ल, पक्क, छक्क, निर्वाक, निश्चल - निःशब्द :  | 
                
                     
 हगना  = हग्नु, दिसा गर्नु, टट्टी गर्नु, पाइखाना बस्नु हगाना
=  हगाउनु, टट्टी गराउनु, दिशा गराउनु, पाइखाना
गराउनु : हजम
=  हजम, पाचन, पच्ने वा पचाउने काम : हज़रत = प्रणम्य,
माननीय, मान्यवर, पूज्य : हजामत
=  केश, दाह्री जुँगा आदि खौरिने काम : हजार = हजार,
हजारको संख्या वा अङ्क : हलराना
=  प्यार गर्नु, माया गर्नु, म्वाइँ खानु, सुमसुमाउनु,
थपथपाउनु :  हलवाहा = हली, हलधर, किसान, कृषक, खेतीवाल : हलाक   = हलाल गरिएको, रेटेर मारिएको : हलाल = रेटेर
मार्नु, न्यायोचित, कठोर परिश्रमद्वारा कमाइएको :  हलाहल  = विष, जहर, गरल, बिख : हल्का
=  हल्का, सस्तो : हल्दी  =  हर्दी,
 हल्फ़न =
शपथग्रहण, कसम खानु : हवन = हवन,
यज्ञ, आहुति, अग्नि- तर्पण : हवस = कामुकता,
कामवासना, आवेश, मनोवेग, तीव्र अनुराग, आसक्ति हर्हर चाहना, अति-इच्छा : हवा =हावा,
पवन, वायु, समीर, बतास : हसरत =इच्छा,
चाहना, रहर, आकांक्षा, आज्ञा, अभिलाषा : हसीना
=  हँसिली, सुन्दरी, राम्री, रमणी : हस्तक्षेप
= हस्तक्षेप, अर्काको काममा हात हाल्नु, दखल, अवरोध :  हस्तांतरण
= हस्तान्तरण, स्थान परिवर्तन, सरुवा, बदली हुनु : हस्ताक्षर
= सही, हस्ताक्षर, हस्त लेखन, दस्तखत  हस्तामलक = सुस्पष्ट, वास्तविकता, छर्लङ्ग, हच्चाङङ् हस्ती = अस्तित्व, हवाई  =  हवाइ,
हावाको हाँफना काल्पनिक, झूटो, मिथ्या, बनावटी : हवाई अड्डा
= हवाइ-अड्डा, विमानस्थल, विमानधार : हवाला = हिरासत,
हाजत, हवालत, झ्यालखान, कैदीघर, सुधार गृह :  हवेली
=  हवेली, प्रासाद, भव्यमहल, विशाल भवन : हवाल
=  समाचार, खबर, हाल- खबर, सन्देश : हशमत
=  महिमा, गौरव, प्रतिष्ठा, महत्ता, वैभव, शान,
उत्कर्ष : हश्र = प्रतिफल,
परिणाम, नतिजा, फलाफल निक्र्योल : हसद = ईर्ष्या,
द्वेष, जलन, अभिलाषा, उत्कण्ठा, मनोकाक्षा, आकांक्षा, इच्छा :  हफ़्ता  = हप्ता, सात दिनको अवधि :  हबीब = प्रिय,
प्यारो,  हम = हामी
:  हमल = गर्भधारण,
भुँडी बोकनु : हमला
=  हमला, आक्रमण, चढाइ, युद्ध, धावा : हमेशा
=  सधैं, सदैव, नित्य, सधैंभरी, प्रतिदिन : हम्माम  =  गरम वा
तातो पानीले नुहाउनु : हम्माल  = कुल्ली, मजदूर समान बोकने मान्छे, भरिया : हया = लाज,
शरम : हयात = जीवन,
जिन्दगी, जिन्दगानी : हर = हर,
प्रत्येक, एक एक : हरकत
=  चलाचल, गतिविधि, कार्यकलाप, दुष्ट : चिट्ठी- हरकारा  = हल्कारा, पत्र वा समाचारवाहक, हुलाकी :  हरगिज = कुनै हालत वा अवस्थामा पनि : हरण
=  हरण, अपहरण, चोरी, अर्काको अधिकारको कुरो
जबरजस्ती खोस्ने काम : हरबा = हात
हतियार, औजार, हस्त-उपकरण : हरसना =खुशी
हुनु, हर्षित हुनु, हर्क मान्नु, प्रसन्न हुनु, प्रफुल्लित हुनु : हरा  = हरियो, ताजा, काँचो : हराना  =  हराउनु,
पराजित गर्नु, परास्त पार्नु : हराम = अनुचित,
बेकानूनी, अन्याय, निषिद्ध, वर्जित : हरामी  = दुर्जन, बदमाश, दुष्ट, बेइमानी, अधर्मी, पापी
: हरारत = ताप,
तापक्रम, ज्वर, जरो हरावल  = सेनामुख, अघिल्लो मोर्चा, अग्र पङ्क्ति : हरिण
=  हरिण, मृग, चित्तल : हरित  = हरियो, हरित, हराभरा, हरियाली : हरिद्रा
= :हर्दी : हरियल = हरियाली,
हराभरा : हरियाना
= हराभरा हुनु, हरियाली छाउनु, चारैतिर हरियो हुनु : हरेक  =  हरेक,
प्रत्येक, एक एक : ·हर्जर्जा  =  हानि
नोक्सान, क्षति, खति : ·हर्जाना  =  हर्जाना,
क्षतिपूर्ति, नोक्सान खपाइ : हर्ता = हरण
गर्ने व्यक्ति, हर्ने, जबर्जस्ती भगाउने व्यक्ति :  हर्म्य 
= प्रासाद, महल, अन्तःपुर, हरम : हर्ष = हर्ष,
आनन्द, खुशी, उल्लास, हर्क : हर्षातिरेक  = हर्षातिरेक, खुशीले गदगद हुनु, हर्षोन्माद, हर्षविभोर,
अति आनन्दित हुनु : हल  = हल, हलो, समाधान :  हलक़ =गला,
घाँटी, कण्ठ, श्वसनली : हलकान  = कष्टकारी, कष्टप्रद विरक्तलाग्दो, वाक्कलाग्दो
दिक्कलाग्दो : 
  हलचल =हलचल, हल्लाखल्ला, खल्बली, कोलाहल, होहल्ला
:  |