बो बोझ = भारी, लाद, बोझ : बोझिल = गह्रौ, धेरै वजन भएको : बेअन्त = अनन्त, अन्त नहुने, सीमाहीन, अपार, असीम : बोटा = रुखको मुडा, सिङ्गो रुख : बोतल = बोतल, लाम्चो ठूलो सिसी : बोदा = बोधो, भद्दा, मोटो बुद्धि भएको : बोध = समझ, जानकारी, सुनेर वा पढेर बुझ्ने क्षमता, बोध : बोनस= लाभांश, इनाम, पुरस्कार, पारितोषिक : बोरना = चोपल्नु, आंशिक रूपमा डुबाउनु : बोरसी = अँगेठी, चुल्हा विशेष :
बोरा = बोरा, ठूलो थैली, जुटले बनेको अन्न हाल्ने ठूलो थैली : |
बोरिया = मने बोरा, ठूलो बोरा : बोर्ड = सूचनापाटी, बोर्ड, कागज पत्र टाँस्ने फल्याक : बोर्डिंग हाऊस = छात्रवास, पाठशालामै
विद्यार्थीहरू बस्ने व्यवस्था : बोल = भनिएको कुरा, वक्तव्य, भाषा, व्याख्यान,
बोली : बोलती = भाषण, अभिव्यक्ति बोल्ने कुरा: बोलना = बोल्नु, भन्नु, अभिव्यक्त
गर्नु : बोलाचाली = बोलचाल, वार्तालाप, आपसको कुराकानी : बोली = बोली, क्षेत्रीय अभिव्यक्तिको माध्यम : भाषा, बोसा : = म्वाइ, चुम्ने क्रिया : बोहनी = बोहनी, दिनको पहिलो बिक्रीको पैसा |