Hindi To Nepali Dictionary Words Starting From बै

बै

बैंक = ब्याङ्क, रुपियाँ पैसा जम्मा गर्नसकिने संस्था वा ठाउँ

बैंगन  =  बैगुन, सब्जी :

बैकुंठ = स्वर्ग, बैकुण्ठ परमधाम, देवपुर, देवस्थान :

बैज = बिल्ला, चिन्ह :

बैटरी = ब्याटरी :

बैठना = बस्नु, आसन लिनु, विश्राम गर्नु :


 

बैर  = दुश्मनी, बैरीभाव, शत्रुता, अपराग, अमित्रता : 

बैरक = ब्यारेक, फौजी या सेना बस्ने भवन :

बैरागी =  साधु, सन्त, बैरागी, फकीर, त्यागी :

बैरी =  शत्रु, दुश्मन, वैरी, प्रतिपक्षी, विरोधी :

बैल = गोरु, साँढ :

बैसाख  =  नेपाली नयाँ वर्षको पहिलो महिना, बैसाख :

 

 
biz.